लकडाउनको आज चौथों दिन पनि, नेपालीहरु फेस्बुकमा पुरानो फोटो बुस्ट गरेर बिताए !
सुर्खेत, आज देशभर लकडाउनको चौथों दिन पुग्दा नेपाली युवाले, युवती “केही काम गर्न नपाएर” आफ्नो साथी-भाइ , दिदी-बहिनी र साथै आफूलाई पढाउने सरलाई पनि छोडेको छैन। पुरानो फोटो हेर्दै र अरुको पनि फेस्बुक वालमा ल्याएर नेपालीहरु रमाइलो गर्दै छन। सबैमानिसले आफ्नो उतिबेलाको समय र आफ्नो फोटो हेर्दै मुस्कुराउने र सम्झिने गरेको सुन्न मा आयको छ भने कतीले त आफ्नो फोटो हेरेर तर्सेको पनि सुन्नमा आयको छ | कोरोनको प्रकोपले घर बस्दा दिक्क लागेर मानिसले यस्तो गरेको पाएको छ | कमेन्ट का केहि उदाहरणहरु : 1. रक्सीमा त्यो नसा कहाँ छ ? जुन नसा हजुरको यो अविश्वसनीय तस्विर मा छ 😍😍 । मेरो side मा बसेको साथीले हजुरको यस्तो नसालु photo देख्यो अनि mobile को screen चाट्न थाल्यो र अहिले ऊ पुरै ज्यापमा छ 🙄 हजुरको यस्तो चमत्कारी तस्विरको दर्शन पाए अब मेरो आँखा को कुनै अरु उदेश्य रहेन 😊 शायद हजुरले यो comment पढ्दा सम्म मैले मेरो आँखा दान गरि सकेको हुन्छु होला 😍😍 यस्तो चमत्कारी तस्विर हाम्रो समक्ष पेश गर्न े ति अदभुत हातहरु कहाँ छन ? ती हातहरु काटेर हामी...